पर्सा, २२ भद्रौ

सशस्त्र प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरस्थित झोलुंगे पुलनजिकबाट एक युवकलाई नियन्त्रणमा लिएका छन् ।
पक्राउ परेका युवकको साथबाट ५ किलो पोलाइन्ड नामक लागूपदार्थ बरामद गरिएको छ।
ती युवकलाई थप अनुसन्धान र कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएका छन् ।