पर्सा, २२ भद्रौ

स्वागत गर्न पुगे प्रहरीहरूका प्रमुख
दुई आईजीपी ।
गृहसचिव गोकर्णमणि दुवाडीले पदबहाली गरेका छन् ।
शुक्रबार गृहमन्त्रालयमा पुगेर गृहसचिव दुवाडीले पदबहाली गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुवाडीलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।
पदबहाली तथा स्वागत कार्यक्रममा पुगेका
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, र
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायतको सहभागिता रहेको थियो ।