पर्सा, २३ भद्रौ

पर्साका बिरगञज
बिरगञजको आदर्शनगरबाट
मरिच, काजु, टेम्पूसहित
बाराका तस्करलाई
बिरगञज भन्साका सशस्त्र प्रहरीले पक्राउ गरेका छन् ।
सुरक्षाकर्मीको सहमति र संरक्षण बिना यति ठुलो तस्करी हुनै सक्दैन जबकि मुसहरवामा बिओपी छ, प्रहरीकै चैकि र सशस्त्रका बेस् पनि छन् ।
बाराका नाकाबाट आएको तस्करीको समान बाराका प्रहरीहरूले समाउन सकेनन्
बाराका तस्करलाई पर्साका
सशस्त्र प्रहरीले नियन्त्रणमा
लिन सफल भएका छन् ।
तस्करीको समान पक्राउ गर्ने सशस्त्र प्रहरी
प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगञजबाट खटेका सशस्त्र प्रहरी नायब उपरीक्षक
डिएसपी सुरज रिजालको कमान्डमा खटिएको
टोलिले २७० किलो काजु, र १८० किलो, मरिच टेम्पोसहितको समान पक्राउ गरेको छ ।
बारा जिल्लाको तस्कर
बाराका बरैनिया निवासी
बिनोद साहलाई
पर्साका सशस्त्र प्रहरीले
नियन्त्रणमा लिएको हो ।
बारा जिल्लाको छतवा बरैनिया नाकाबाट सुरक्षाकर्मीको संरक्षणमा नै तस्करी भईरहेको स्थानीयले बताउँछन् ।
बाराको छतवा बरैनियामा प्रहरी चाैकी र सशस्त्रका सई. बस्ने बेस् पनि छन् ।
छतवा बरैनियाका प्रहरी चाैकि का सई. संतोष केसी, छन् भने सशस्त्रका सई….. को मिलोमतोमा यहा बाट तस्करहरूले काजु, कपडा,मरिचसहितको तस्करी गरेको हो ।
पर्साका प्रहरी प्रमुखहरूले पर्सामा तस्करी बन्द गराए पछि,
दर्जनभन्दा बडी सईहरूले कमाउन कोलागी पर्साको बिरगंजबाट बारा जिल्लामा काज सरूवा
गराएको छन् ।
दर्जनौं बरिस्ठ सईहरूले टेन्डर हालेर गएका छन् पैसा कमाउनको लागि कमान्डरकोरूपमा थाना चाैकीमा चाैकी प्रमुख बनेर बसेका छन् ।
बारा जिल्ला प्रहरी कार्यालयका एक जना सईले बताउ छन् ।
बारा जिल्ला प्रहरीमा यो बिसैको चर्चा बिचर्चा
चलिरहेका छन् ।