Sunday, June 29, 2025

कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसनको समस्या भयावह :

ताजा / भरखरै प्राप्त

पर्सा, २३ भद्रौ

डीआईजी खापुङ,झापा । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङले कोशीमा लागूपदार्थ दुर्व्यसनको समस्या भयावह अवस्थामा रहेको बताएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ मा
शनिबार आयोजित दुर्व्यसनीविरुद्धको एक सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै खापुङले यस्तो बताएका हुन् ।

उनले झापा, मोरङ, सुनसरी, इलाम लगायतका सीमावर्ती जिल्लाहरुमा लागूपदार्थको समस्या भयावह बन्दै ती जिल्लाहरुमा प्रत्येक दिन दर्जनौँ लागूपदार्थ सेवनकर्ता र कारोबारीहरुलाई पक्राउ गरेता भएपनि समस्या झन् बिकराल बनेको भन्दै चिन्ता व्यक्त गर्नु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles