पर्सा, २३ भद्रौ

छोरी गाईते अवस्थमा उद्धार भएकी छन् ।
जाजरकोटमा वडा सदस्य
दम्पती बेपत्ता भएका छन्।
जाजरकोटमा पहिरोमा पुरिएर एकै श्रीमान् श्रीमती बेपत्ता भएका छन् ।
बारकोट गाउँपालिका ६ धुमा गाउँमा गएराति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती तथा वडा नं ६ की महिला वडा सदस्यसमेत रहेकी मायादेवी चलाउने पुरिएका छन् ।घटनास्थलबाट चलाउनेकी
छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको तर २ जनाको शव निकाल्न नसकिएको बताइएको छ । जाजरकोट प्रहरीका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छन् ।