पर्सा, २५ भद्रौ

सशस्त्र प्रहरीका आईजीपी र एआईजीको पदावधि घटाउने प्रस्ताव ।
सशस्त्र प्रहरी बलमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ ।
गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ ।
यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ ।
यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका
प्रहरी महानिरीक्षक राजु अर्यालले २०८२ को १० गते – वैशाखमा अवकाश पाउनेभएको
छन् ।