Tuesday, October 22, 2024

भाद्र २५ गते आर्थिक सहायता प्रदान :

ताजा / भरखरै प्राप्त

पर्सा, २६ भद्रौ

भाद्र २५ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले
द्वन्द्वको
समयमा घाइते भएका अवकाश प्राप्त सैनिक, आगो नियन्त्रणको क्रममा
वीरगति प्राप्त गर्नुभएका सैनिकका परिवार, गिनिज वल्ड रेकर्डमा विभिन्न पाँच वटा विधामा विश्व कीर्तिमान राख्न सफल
प्युठ हरिचन्द्र गिरी र
२०८० सालको SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्राहरूलाई सम्मान स्वरुप आर्थिक सहायता प्रदान
गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles