Tuesday, October 22, 2024

प्रधानमन्त्रीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस :

ताजा / भरखरै प्राप्त

पर्सा, २६ भद्रौ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

संवैधानिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा
आयोजित एक समारोहकाबिच
राष्ट्रपति पौडेललाई आर्थिक वर्ष २०७९ /८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles