Sunday, June 29, 2025

जुवा तासको लतका कारणले जग्गा जमिन सम्मपत्ती हारेका छन् पत्ती :

ताजा / भरखरै प्राप्त

पर्सा, २७ भद्रौ

जुवा खेलेर श्रीमानले १२ बिघा जग्गा र गरगहना हारेका छन् ।
न्याय माग्दै प्रहरीमा पुगिन् श्रीमती ।

भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लाको शाहबाद थाना क्षेत्रमा एक विवाहित महिलाले निकै गम्भीर आरोप लगाएकी छिन् ।

उनले न्यायका लागि प्रहरी उपरीक्षकलाई अपिल गरेकी छन् ।

जुवा खेल्ने लतका कारण श्रीमानले शुरूमा १२ बिघा जग्गा र गहना बेचेको उनी बताउँछिन् ।

तीन सन्तानकी आमा र छोराछोरीको भविष्यलाई लिएर चिन्तित ती महिलालाई श्रीमानले कुटपिटसमेत गर्ने गरेको पन्जाब केसरीले जनाएको छ ।

पीडित महिलाले न्यायका लागि प्रहरी उपरीक्षक रामपुरमा निवेदन दिएकी छन् ।

उनको आग्रहमा प्रहरीले एफआइआर दर्ता गरी कानुनी कारबाही अघि बढाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles