Sunday, June 29, 2025

गाँजासहित पुजारी साधु पक्राउ रौतहट :

ताजा / भरखरै प्राप्त

पर्सा, २७ भद्रौ

रौतहटको देवाही गोनाही गाउँबाट लागू औषधसहित एक जना साधु पक्राउ परेका छन् ।

देवाही गाेनाही नगरपालिका वडा नम्बर ९ धरहरी राम जानकी मठमा बस्दै आएका साधु
सिकेन्द्र राय यादव गाँजासहित पक्राउ
परेका छन् ।

मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको
सूचना अनुसार इलाका प्रहरी कार्यालय
गोनाहीबाट गएको टोलीले गएराति चेकजाँच गर्दा लुकाई राखेको
अन्दाजी १ किलो ग्राम
लागु औषध गाँजा बरामद गरेको
राैतहट जिल्ला प्रहरी कार्यालयका
प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles