
पर्सा प्रहरीले १५ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पदमौलका गम्हरियाका ३८ वर्षीय रफिक मियाँ
पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरीले उनको घरमा छापा मार्दा उक्त गाँजा बरामद
गरेका छन् ।