Monday, June 30, 2025

पर्सा प्रहरी द्वारा १५ किलो लागु औषध गाँजा पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले १५ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पदमौलका गम्हरियाका ३८ वर्षीय रफिक मियाँ
पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरीले उनको घरमा छापा मार्दा उक्त गाँजा बरामद
गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles