पर्सा, २८ भद्रौ

सशस्त्र प्रहरीका सिभिलले गर्न थाल्यो तस्करीको स्कटिङ्ग ।
पर्सा प्रहरीहरूको मिलोमतोमा मेन गेट इनर्वाबाट नूनदेखी सुनसम्मको स्कटिङ्ग हुनथालेपछी नेपाल प्रहरीतर्फका प्रहरी नायब निरीक्षक र सशस्त्रका डिएसपी को स्कटिङ्ग गर्नेतर्फबाट पनि पछि हटेका छैन्न ।
दुईवटा नै,प्रहरीहरूको संरक्षणमा सुरू भएकोछ तस्करी ।
कपडा, हुन्डी, सुन, लहसुनसम्मको कारोबारीलाइ स्कटिङ्गसम्म गर्नबाट प्रहरीले पछि हटेका छैन् ।
प्रतावित सुरक्षा गुल्म बिरगंज भन्सारले चोरी तस्करी नियन्त्रणमा कडाइ गरेर नाम कमाए पछी, ।
तस्करहरूले दुईवटा प्रहरी लाई मिलाएर छाडेका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै,
चोरी तस्करी गर्ने गिरोहलाइ सहयोग पुर्याउने मनसायले सकटिङ्ग समेत गर्ने गरेको बताइन्छ ।
सवारी साधनमा प्रयोग हुने टायर लगायत तस्करीको मालसमान बापत मासिक लाखौ लाख रूपैया नजराना इ दुईवटा प्रहरीहरूलाई
मेन गेटमा बस्नेहरूले 🤝 बुझने गरेको खुलासा नै भएको छ ।
सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गरे पश्चात् अब पैसा कमाउनमा लागि परेका छन्
बिरगंजको सन्क्राचार्य मुल गेट अगाडीबाटै हुने गरेको मदिरा तस्करी बारे शुक्रबारको घटनाले प्रहरीहरूकै मिलोमतोमा तस्करी हुने गरेको बारेमा प्रष्ट भएका छन् ।