पर्सा, २८ भद्रौ

काठमाडौंमहानगरपालिकावडा नम्बर १४ कलंकीमा ५ लाख बराबरका गरगहना चोरी भएका छन् ।
कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठामा चोरी भिएको हो ।
सुन र चाँदीका गरगहना गरेर ५ लाख ३ हजार रुपैयाँ बराबरको चोरी भएको नेपाल प्रहरीले जनाएका छन् ।
चोरीमा संलग्नगर्नेहरु भने अहिसम्म फरार रहेको
छन् ।