पर्सा, २८ भद्रौ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेका छन् ।
माओवादी संसदीय दलको बैठकले संसद अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको हो ।
एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष रहेका छन् ।