Sunday, June 29, 2025

राैतहट जिल्लाको गाैर नगरपालिकाभित्र बाल दिवस कार्यक्रम सम्पन्न :

ताजा / भरखरै प्राप्त

पर्सा, २९ भद्रौ

राष्ट्रिय बाल दिवस आज गौर नगरपालिका भित्र बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छन् ।

राष्ट्रिय बाल दिवस आज न्यू होप अकादमी गौर-५ द्वारा आयोजित कार्यक्रमम राष्ट्रिय बाल दिवस २०८१को अवसरमा गौर नगरपालिकाको नगर प्रमुख मेयर सम्भु साहले सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles