Tuesday, April 22, 2025

दुबई बाट काठमाडौं आउनु पर्ने जहाज दुबईमै थन्कियो :

ताजा / भरखरै प्राप्त

पर्सा, २९ भद्रौ

डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने नेपाल निगम न्यारोबडीको जहाज दुबईमै थन्किएका छन् ।

दुबईबाट गएराति नेपाल फर्किनुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी जहाज उतै
रोकिएको छ ।

काठमाडौं फर्कने बेलामा ल्याडिङ हाइड्रो गियरसँग सम्बन्धित हाइड्रोलिङ्गमा समस्या देखेपछि दुबईमा नै जहाज
रोकिएको छ ।

यो जहाजमा १५० जना यात्रुले टिकट काटेर यात्रा गरेको
थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles