Tuesday, October 22, 2024

पर्साको बिरगञज जैन धर्मशालामा रगतदानको कार्यक्रम सम्पन्न :

ताजा / भरखरै प्राप्त

पर्सा, २९ भद्रौ

तेरापन्थ युवक परिषद द्वारा वृहत् रक्तदान कार्यक्रम आज विरगन्जको जैन धर्मशाला मा सम्पन्न भएको छ ।

तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रगतदान आआफ्नो अमुल्य रगतको दान गरि मानवतालाई बलियो बनाएको राजेश बोथरा ले बताउनु भएका छन् ।

सो अवसरमा तेरापन्थ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको परिषदले भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको
आयोजना गर्ने र सो कार्यक्रमबाट
१५ सय भन्दा बढी रगत संकलन गर्ने आश गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles