Monday, April 21, 2025

मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन :

ताजा / भरखरै प्राप्त

पर्सा, २९ भद्रौ

कैलालीको धनगढीमा रहेको मोहना नदि ।

मोहना नदीले सशस्त्र प्रहरीको बी.ओ.पी.को भवन बगाएको छ ।

मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ।

नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles