पर्सा, २९ भद्रौ

डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने नेपाल निगम न्यारोबडीको जहाज दुबईमै थन्किएका छन् ।
दुबईबाट गएराति नेपाल फर्किनुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी जहाज उतै
रोकिएको छ ।
काठमाडौं फर्कने बेलामा ल्याडिङ हाइड्रो गियरसँग सम्बन्धित हाइड्रोलिङ्गमा समस्या देखेपछि दुबईमा नै जहाज
रोकिएको छ ।
यो जहाजमा १५० जना यात्रुले टिकट काटेर यात्रा गरेको
थिए ।