Sunday, June 29, 2025

स्वागत, विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न :

ताजा / भरखरै प्राप्त

पर्सा, ‌३० भद्रौ

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ११७४ मिति २०८१।०५।१७ गतेको पत्रादेशानुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालबाट इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक कृष्ण बहादुर धिताल लाई स्वागत तथा इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आन्तरिक लेखा परिक्षण शाखा नक्साल सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक सुमन कुमार थापाको विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles