पर्सा, ३० भद्रौ

तिलावे पुलको पिलर भत्के पछि स्थानीयहरुको आवतजावतमा समस्या भएका छन् ।
पर्साको ग्रामीण बेगसँग जोडने बिरगंज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा धेरै समस्या
भएका छन् ।