पर्सा, १ असोज

बिरगंज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी बलका जवानलेहरूले यसरी एक महिलालाई लासार पासार गर्दै कुटपिट र दुर्ववहार गरेका छन् ।
के सशस्त्र प्रहरीलाई यसरी सार्वजनिक रुपमा महिला माथि कुटपिट र दुर्ववहार गर्ने अधिकार नेपाल सरकारले दिएको छ ।
उक्त महिलाको कुटपिट र दुर्ववहारमा सामेल सशस्त्र प्रहरीलाई निश्चपक्ष
छानबिन गरि कार्यवाही
गरिनुपर्छ कि नाई ।
महिलालाई कुटपिट र दुर्ववहार भइरहेको भिडियो
बनाइरहेका एकजना
पत्रकारलाई नै,
झापड तान्दै एक जना सशस्त्र प्रहरी जवान
अगाडि बढेका छन् ।
यो तस्बिरमा देखिन्छ ।