Monday, June 30, 2025

बिरगंज सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, १ असोज

पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले भारत विहार मोतिहारी आदापुर निवासी विकासकुमार पटेललाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताएका छन् ।

सेकुवा पसलमा खाजा खाइरहेको अवस्थामा उनलाई पक्राउ
गरिएको हो ।

प्रहरीले गोजीमा लुकाइरहेको अवस्थामा ४८ ग्राम ब्राउन सुगर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles