Sunday, June 29, 2025

विश्वकर्मा पूजा आज,फलामे औजारको पूजा आजा देशभरि गरिँदै ।

ताजा / भरखरै प्राप्त

पर्सा, १ असोज

आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर
मनाइँदैछ ।

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई
सहभागी गराएर यो दिवस मनाइन्छ।

माटो बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति नदि ताल मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ ।
आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles