Sunday, June 29, 2025

गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, १ असोज

काठमाडौँका स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले
बताएका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएर माकलबारी बस्ने ३० वर्षीय विनोद तामाङसहित ६ जना छन् । घटनास्थलबाट प्रहरीले ६२ हजार ४ सय नगद र ३ बुक तास बरामद गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles