Sunday, June 29, 2025

भर्चुअल माध्यमद्वारा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न :

ताजा / भरखरै प्राप्त

पर्सा, २ असोज

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी )
लालमणी आचार्यबाट जिल्ला प्रहरी
कार्यालय,
नेपाल प्रहरी
राजमार्ग
सुरक्षा तथा
ट्राफिक व्यवस्थापन कार्यालय
पथलैया, बारा,
ने.प्र. विशेष सुरक्षा गण ढल्केवर,
मधेश प्रदेश प्रहरी गण जनकपुर,
जिल्ला ट्राफिक प्रहरी कार्यालयका
कार्यालय प्रमुखहरुको उपस्थितमा भर्चुअल मिटिङ सम्पन्न
भएको, उक्त
भर्चुअल मिटिङमा
सम्पुर्ण प्रहरी
कर्मचारीहरुले
आ-आफ्नो तोकिएको जिम्मेवारी
त्रुटिपुर्ण ढंगबाट
सम्पादन गर्नु पर्ने
लगायत समसामयिक विषयवस्तुहरुमा
आवश्यक निर्देशन दिने कार्य समेत भई उक्त भर्चुअल मिटिङ
सम्पन्न भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles