Sunday, June 29, 2025

आज संविधान दिवस, देशैभर विभिन्न कार्यक्रम गरेर मनाइँदै ।

ताजा / भरखरै प्राप्त

पर्सा, ३ असोज

आज दसौं संविधान
दिवस ।
२०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दसाै वर्षमा प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।

सरकारले भव्यताका साथ संविधान दिवस मनाउन र घरघरमा झण्डोत्तोलनसहित दिपावली गर्न पनि सबैलाई आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles