Sunday, June 29, 2025

प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच जङ्गी अड्डामा भेटवार्ता ।

ताजा / भरखरै प्राप्त

पर्सा, ३ असोज

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ ।

उनीहरुबीच प्रधान सेनापतिको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको
बताइएको छ ।

यस किसिमको
भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ
बनाउन मद्दत पुग्ने
नेपाली सेनाको
विश्वास छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles