Tuesday, July 1, 2025

दरबारमार्गमा मेयर बालेनका समर्थकमाथि कुटपिट ।

ताजा / भरखरै प्राप्त

पर्सा, ३ असोज

दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकमाथि कुटपिट भएको छ ।दरबारमार्गमा सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा मेयर बालेनको पक्षमा नारा लगाएपछि युवाहरुको समूहले कुटपिट गरेको हो ।
ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेका थिए । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन ।संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles