पर्सा, ४ असोज
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकमा रहेको प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रोमा जुवातास खेलिरहेको अवस्थामा नास्ता पसल सञ्चालक प्रयाग राज जोशीसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन् ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको
प्रहरी टोलीले जवाडेहरुलाई नगद २३ हजार ३४० र
१ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएका छन् ।