Sunday, June 29, 2025

छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु राैतहट ।

ताजा / भरखरै प्राप्त

पर्सा, ४ असोज

छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परि रौतहटमा दुई जनाको मृत्यु
भएको छ ।

रौतहटको गरुंडा नगरपालिका-४ चन्द्रपुर-गौर सडक खण्डमा सानो सवारीसाधन (मयुरी)ले पैदल यात्रुलाई ठक्कर दिदाँ गम्भीर घाइते
भएका गरुंडा नगरपालिका-४ का रामसाह रौनियारलाई उपचारको लागि विरगंज लैजाने क्रममा गम्भीर घाइते भएका रौनियारको बाटोमा नै मृत्यु भएको
ईलाका प्रहरी कार्यालय गरुडाले जानएको छ ।
ठक्कर दिने चालक लाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
त्त्यस्तै राैतहट ज़िल्लाको कटहरिया बजार देखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा कटहरिया नगरपालिका-९ डुमरीयाका रामजनम पासवानको मृत्यु
भएको छ ।
पासवान सवार मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुंडाले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles