पर्सा, ४ असोज

मधेस प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खन्डमा मात्र लोकतान्त्र गणतन्त्र मजबुत भई संविधान बलियो हुने बताएका छन् ।
मधेस प्रधेश सरकारको
गृह सन्चार तथा कानुन
मन्त्रालयले संविधान दिवसको अवसरमा जनकपुरधाममा
आयोजना गरेको एक कार्यक्रमलाई
सम्बोधन गर्दै
मुख्यमन्त्री सिंहले
संविधान जारी भए
उपलब्धिलाई संस्थागत
अघि बढनुपर्ने आजको आवस्यकता रहेको
बताएका छन् ।
मुख्यमन्त्री सिंहले विरोध र समर्थनका बिचमा जारी भएको संविधाना यदि कोही त्रुटि छ,
भने त्यसलाई संशोधन गरि अघि बढनुपर्ने धार्ना राखेको छन् ।
मुख्य मन्त्री सिंहले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनाैति रहेको बताउनु
भएको छ ।