Monday, April 21, 2025

तिन किलो चरेससिहत भारतीय नागरिक छपकैयामा पक्राउ :

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी कार्यालय छपकैया बिरगंजका प्रहरी बरिस्ठ सई. सुरेन्द्र बहादुर टेर को कमाडमा खटिएको टोलीले चरेससहित एक जना भारतिय नागरिकलाई
पक्राउ गरेका छन् ।

पर्सा प्रहरीले वीरगञ्जको छपकैयाबाट लागुऔषध चरेससहित
एक जना भारतीय
नागरिकलाई छपकैया नाकाबाट
पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कुडोल फतेहावाद निवासी गोपाल गिरी रहेको प्रहरीले बताएका छन् ।

पक्राउ परेका गोपाल गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको नेपाल प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles