Tuesday, April 22, 2025

दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट आज अदालत लगियो हो,।

ताजा / भरखरै प्राप्त

[ फोटो फिचर ]

आज, असोज, ६ गते आईतबार प्रहरीले दुर्गा प्रसाईलाई अदालतमा पेस गर्नको लागि आज
अदालत लगिएको छ ।

साईबर ब्यूरोबाट उनलाई आज प्रहरीले अदालत
लगिएको हो ।

उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले
हथड़ी लगाएर गिरफ्तार
गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles