Monday, April 21, 2025

कैलाली प्रहरी द्वारा अवैध समान बरामद ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा रहेका
भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ३ लाख मूल्य बराबरको मालसामान बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चोक, बैयाबेहडी र त्रिबेणीघाटबाट अन्दाजी रु. २ लाख १८ हजार मूल्य बराबरको किराना सामानहरू, कपडा र सुर्तीजन्य पदार्थहरू, भजनी नगरपालिका स्थित ठेकीपुल र हिकमतपुरबाट अन्दाजी रु. ३२ हजार ८२० रुपैयाँ मूल्य बराबरको प्लास्टिक डोरी र सुर्तीजन्य पदार्थहरू बरामद
गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles