Monday, April 21, 2025

भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ ।

ताजा / भरखरै प्राप्त

साइबर ब्यूरोको टोलीले दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ ।

प्रसाईंबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी परेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर
अनुसन्धान गर्न
प्रहरीलाई अनुमति दिएको थियो ।

प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पुर्जी जारी भएको थियो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles