Monday, April 21, 2025

जुवातास खेलेको आरोपमा सात जना पक्राउ ।

ताजा / भरखरै प्राप्त

दक्षिणकाली नगरपालिका-३ पिखेलबाट प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

पिखेलस्थित जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपककुमार केसीसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९५० रुपैयाँसहित पक्राउ गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles