Sunday, June 29, 2025

दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे विराेधमा तीन वटा ट्रकमा आगाजनी ।

ताजा / भरखरै प्राप्त

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे विराेधमा समर्थकहरूले तीन वटा भारतीय ट्रकमा आगाे लगाएका छन् ।

साेमबार राती झापामा उनका समर्थकहरूले ट्रकहरूमा आगजनी गरेको हो ।

बिहानको समयमा ६ वटा मोटरसाइकलमा आएका समर्थकहरूले भारतिय गाडी यूपी : ५७ एटी : ४४९३ नम्बरको कच्चा पदार्थ बोकेको मालवाहक ट्रकमा आगजनी गरेका थिए ।
यसैगरी, उनीहरूले डब्लूबी:७३–ई–३०५७ नम्बरको खाली ट्रकमा र झापास्थित धाइजनमा डब्लूबी:७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles