Monday, June 30, 2025

१४३ जना नेपाल प्रहरी डीएसपीको सरुवा,को कहाँ पुगे ।

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले १४३ जना प्रहरी नायब उपरीक्षक डिएसपीहरू को सरुवा गरेको छ ।

सोमबार नेपाल प्रहरीका
महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् ।

डीएसपीहरु सरुवा हुँदा केही जिल्लाका प्रहरी कार्यालयका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles