रौतहट — जिल्लाको विभिन्न स्थानमा भन्सार छली, तस्करी गरेको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ
गरेका छन् ।
प्रहरीको गस्ती टोलीले भारतबाट अवैधरुपमा समान ओसारपसार गरी, तस्करी गर्ने गराउने गरेको अवस्थामा गौर नगरपालिका–१ का
राजेश कुमार पासवान, रवीन्द्र कुमार यादव,
गणेश भारती,
रवीन्द्र साह,
मुकेश कुमार महतो र लक्ष्मिनिया टोलका
शेख सफरुललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले
जनाएका छन् ।