
प्रहरीकै संरक्षणमा रहेको अवैध मदिरा लामो समय पछि हिजो नेपाल प्रहरीले नष्ट गरेको छन् ।
जिल्ला पर्सा ।
पर्साको छिपहरमाई गा.पा.वडा नं.३ मा रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भठी पर्सा प्रहरीले नष्ट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले र छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच रहेको प्रहरी चाैकी भिस्वाका सई, आदर्श खतिउडा सहितको टोलीले उक्त भठी फुटाइ २५००० लिटर कच्चा पदार्थ समेत नष्ट
गरेका छन् ।