
राैतहट जिल्लाको गाैर गाैरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको जिल्ला कमिटी, रौतहटद्वारा आयोजित
पुर्व प्रधानमन्त्री तथा केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको
प्रमुख अतिथिमा जिल्ला कार्यकर्ता भेलाको कार्यक्रम गाैरको राम जानकी धर्मशालामा सम्पन्न
भएको छ ।