Monday, June 30, 2025

परराष्ट्रमन्त्री राणा र अमेरिकी कार्यवाहक उपमन्त्री बासबीच भेटवार्ता :

ताजा / भरखरै प्राप्त

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राजनीतिक मामिलाको लागि अमेरिकी कार्यवाहक उपमन्त्री जोन बाससँग साइडलाइनमा भेटवार्ता गरेकी छन् ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी मन्त्री राणाले अमेरिकी कार्यवाहक उपमन्त्री बाससँग भेटवार्ता गरेकी हुन् ।

भेटका अवसरमा दुई मुलुकबीचको आर्थिक, विकास, व्यापार लगायतको विषयमा कुराकानी गर्नु
भएको थियो ।
राणाले अमेरिकाको महत्त्वपूर्ण सहयोगलाई लिएर धन्यवाद पनि
दिइन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles