मुस्ताङबाट १०३ वटा च्यांग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-७ मासवार बस्ने ५० वर्षीय मोहम्मद फकिर
पक्राउ छन् ।
असोज १ गते मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङले पालेको भेडा
लिएर दुई जना सहयोगीसहित उनी पोखरामा झरेका
थिए ।
असोज ३ गते पोखराको ड्यामसाइडमा सुतिरहेको अवस्थामा भेडाधनी ताक्लालाई पत्तो नदिइकन फकिरसहितका ३ जना भेडा लिएर फरार भएको ४२ लाख रुपैयाँ मोलमोलाइ गरेर पैसा नदिइकन व्यापारी भागेपछि
जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भई पोखरा बस्दै आएका फकिरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले
जनाएको छ ।