Tuesday, October 22, 2024

तीन जिल्लामा सीडीओ जिल्ला प्रमुख हेरफेर :

ताजा / भरखरै प्राप्त

तीन जिल्लामा सीडीओ र
२४ सहायक सीडीओको
पनि सरुवा ।
को काहा पुगे ।
गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी
(सीडीओ) हेरफेर
गरेको छ ।
भने
२४ जना उपसचिव तथा
सहायक प्रमुख जिल्ला अधिकारीहरुलाई पनि
सरुवा गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles