Monday, June 30, 2025

कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी,यात्रुहरूलाईपैदल हिँडन पनि रोक ।

ताजा / भरखरै प्राप्त

कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ ।
सुनसरीका प्रहरीले
बताएका छन् ।
प्रहरीको अनुसार
शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक
बाढी मापन भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles