Monday, June 30, 2025

बाराको सिम्रौनगढ बिधुत वितरण केन्द्रको अपिल :

ताजा / भरखरै प्राप्त

हाल लगातार वर्षा भैरहेकोले वर्षातको समयमा पोल तथा स्टे- तारबाट जमीनमा करेन्ट
leakage भई बिधुतिय दुर्घटना हुन सक्ने सम्भावना रहेकोले
पोल ,स्टे, तार नछुनु हुन
साथै कतै पोल ढल्केर तार जमीन नजिक भएर
दुर्घटना हुन सक्ने जोखीम देखिएमा
तल उल्लेखित नम्बरमा तत्काल सम्पर्क गरी बिधुतिय दुर्घटना हुन
नदिन सहयोग गर्नुहुन अनुरोध गरिएको छ ।

पानी सहित हावा हुरि चलेकोले विधुतिय
संरचना वरिपिर
नजानु , नछुन हुन र सावधानी अपनाउनु
हुन जानकारी
गराइन्छ ।
तपसिल
१)सब-स्टेसन-९८५५०४९९९४
२) मर्मत फाँट-९८५५०४९९९२
३)पचरौता फ्युज सेवा-९८१७२७८५३८
४) लङ्गडा फ्युज सेवा-९८१२२२०६२५

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles