Monday, June 30, 2025

अवरुद्ध सडक अविलम्ब खोल्न पहल गर्ने निर्णय :

ताजा / भरखरै प्राप्त

सरकारले अविरल वर्षाले अवरुद्ध भएका सडकहरु तत्काल खोल्ने पहल गर्ने निर्णय गरेको छ ।कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २/३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरेको छ ।बैठकले अवरुद्ध भएका सडकहरु अविलम्बन खोल्न भौतिक पूर्वाधार मन्त्रालयले पहल गर्ने निर्णय गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles