Monday, June 30, 2025

दोलखाको भीमेश्वरमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

दोलखा दोलखाको भीमेश्वर नगरपालिका-६ मैदानेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो स्थानीय रामकुमार भुजेलको घर पुरिँदा उनी, श्रीमती राधा र १६ वर्षीय छोरा रोशनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूका ५ वर्षीय छोराको जीवितै उद्धार गरिएको प्रहरीले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles